अन्तराष्ट्रिय लगानी सम्मेलनमा भाग लिन उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव युएई पुगे

अन्तराष्ट्रिय लगानी सम्मेलनमा भाग लिन उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव युएई आईपुगेका छन्। । यूएई सरकारको आयोजनामा दुबईमा आजदेखि सुरु भएको अन्तराष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन मन्त्री यादव सँगै मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल आइतबार युएई आइपुगेका हुन्। सम्मेलनमा युएईका लागि नेपाली नवनियुक्त राजदूत कृष्णप्रसाद ढकाल समेत सहभागी छन् विभिन्न देशका प्रतिनिधि सहभागी रहेको उक्त … Continue reading अन्तराष्ट्रिय लगानी सम्मेलनमा भाग लिन उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव युएई पुगे